हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त भएका छन् । कोरोनामुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेलले सामाजिक सञ्‍जालमार्फत आफू ११ दिनको अस्पताल बसाईपछि घर फर्किएर आराम गरेको बताएका छन् । उनले आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद तथा आभार । ११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको … Continue reading हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त